१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

टोकियो, २१ चैत । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि