१० बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

विदुरद्वारा पाँच सय मजदूरलाई राहत

नुवाकोट, २३ चैत । कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं ३, ४, ६, ७ र १२ मा विपन्न