११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

काठमाडौँ, १० वैशाख । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले आज विज्ञप्ति