११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

लकडाउनलाई अवसरमा बदल्दै म्याग्दीका युवा

गलेश्वर, ११ वैशाख । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको छ । लामो समयसम्मको लकडाउनका कारण शहरबजार र गाउँघरका मानिसहरु घरभित्रै बस्नुपर्दा अतास्सिएका छन् । कोरोनाको कहरले कतिपय मानिसहरु आफ्नो पेशा, व्यवसाय वा