लकडाउनको समयमा पनि वन संरक्षण जारी
महोत्तरी, ११ वैशाख । पछिल्लो वर्षा र सघन अनुगमन यहाँको वन क्षेत्र संरक्षणमा प्रभावकारी बनेको छ । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा पनि डढेलो र वन कटानी नियन्त्रणमा पछिल्लो वर्षा र वन सुरक्षा गस्तीको अनुगमन प्रभावकारी बनेको