९ जेष्ठ २०८१, बुधबार

Author: पत्रपत्रिकावाट

नेपालमा सधैं अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै

काठमाडौँ । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् । प्रत्यक्ष