मृगौलालाई सफा र स्वस्थ राख्ने एक सजिलो उपाय
मानव शरीरको भित्री अङहरु मध्य मृगौला एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्दछ । हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने