काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिले जनसंख्या र भूगोललाई आधार बनाएर एक हजारभन्दा कम संख्या नहुने गरी स्थानीय निकाय पुनःसंरचना गर्नुपर्ने बताएका छन्। स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय तहको संख्या ५ सय ६५ बनाउने प्रस्ताव गरेपछि पार्टीको धारणा बनाउन आइतबारबाट काठमाडौंमा