१७ कार्तिक २०८१, शनिबार

Author: नेपालपत्र

१० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट आयो

१५ जेठ, काठमडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा