कोहि न कोहि कतै बाट आएकै हो। होला कोइ टाडा बाट आयो कोइ नजिक बाट आयो, कोहि पहिला आयो कोहि पछि आयो। कोइ किन आयो? यो प्रस्नको जबाफ त बर्सिनै इडिभि भर्ने हाम्रो मनलाइ सोधनु पर्छ,सयद। अमेरिका पत्तालागेको कातिन भकोछ