६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

उद्घाटन खेलमा आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात

दिमित्री पायटले खेलको अन्त्यतिर शानदार गोल गरेपछि आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात गरेको छ। बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे। समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो