६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

विद्यालय भवन भत्किँदा दुई विद्यार्थीको मृत्यु , १७ घाइते

ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। विद्यालयको पछाडी लगाइएको पर्खाल भत्केर कक्षाकोठामा ठोक्किदा स्कुल भवन भत्किएको थियो। घटनामा भवनले च्यापेर १७ विद्यार्थी घाइते भएको प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माले बताए। ‘दुइ विद्यार्थीलाई