६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

केरौंजाबेँसीमा पहिरो खस्दा तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु

२१ असार, २०७३:‍- गोरखा, उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ । फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप(सन्देश) घले, ३० वर्षीया चीनमाया गुरुङ