१४ बैशाख २०८१, शुक्रबार

तपाईंलाई कहिल्यै पत्थरी हुने छैन : अपनाउनुहोस् यी १० सजिला उपाय


Kidney

आजभोलि दिन प्रतिदिन पथ्थरि रोगको समस्या बढदै गइरहेको छ । विशेस गरी खानपाननै पत्थरिको प्रमुख कारक तत्व हो ।यहाँ पत्थरीबाट बच्ने मत्वपूर्ण दस खानाहरु समावेस गरिएको छ ।

१. कागती पानी
कागतिमा साइटृक अ्म्ल ( citric acid) पाइन्छ्, जसले खानाबाट शरिरले प्राप्त गरेको क्याल्सियम ( calcium) तत्व  सँग प्रतिकृया गरी लबणमा रुपान्तरण गरेर शरिरवाट निस्काशन गरिदिन्छ र पत्थरीमा रुपान्तर हुन दिदैन । यदी पत्थरी भएमा पनि दिनको दुइ गिलास कागती पानी सेवन गर्दा धेरै फाइदा हुन्छ ।

२.केरा
केरामा पाइने भिटामिन ” बि ६” ( vitamin B6) ले पत्थरी हुनबाट रोक्दछ ।

३. स्याउको जुस
स्याउको जुसमा पाइने साइटृक अम्लले क्याल्सियलाई पत्थरीमा रुपान्तर हुन दिँदैन र पत्थरी छ भने पनि यसले घुलाई दिन्छ ।पानीमा १ , २ चम्चा स्याउको जुसा मिलाई पिएमा धेरै फाइदा हुन्छ । स्याउको जुसको सट्टामा स्याउनै सेवन गरे पनि हुन्छ ।

४. चेरि
यसमा भिटामिन “सि” र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यि तत्वहरुले शरिरवाट विकार फाल्नुको साथै पत्थरी हुन दिदैन ।

५. करेला
करेलामा पाइने म्याग्नेसियम ( magnesium) र फोस्फरस ( phosphorous) ले पत्थरी हुन दिदैन ।

६. गाजर्
दैनिक थोरै गाजर सेवन गरेमा पत्थरी नहुने मात्र होइन यसले पत्थरी समेत घुलाई बाहिर निकाल्दछ ।

७. एलोबेरा जुस्
यसमा प्रसस्त मात्रामा पोटासियम ( potassium) र भिटामिन “बि ६” पाइने हुँदा यसको जुस अतिनै लाभदायी साबित छ ।

८. प्याज्
प्याजमा पाइने पोटासियम र भिटामिन ” बि”  ले पत्थरीको रोकथाम गर्दछ । प्याजको रस लाई सक्खर सँग मिलाई पिएमा अत्याधिक लाभ हुन्छ ।

९. तुलसि
तुलसी पत्तालाई पानीमा उमालेर सेवन गरेमा पनि यसमा पाइने तत्वले पत्थरी हुन दिदैन ।

१०. अङुर
यसमा प्रसस्त मात्रामा पोटासिय र पानी पाइने हुँदा पत्थरी रोकथामको लागी निकै उपायोगी हुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु