६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

माओवादी केन्द्र सरकारबाट बाहिरियो, अाेली सरकार धरापमा

नेकपा माओवादी केन्द्र ओली सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको छ। माओवादी केन्द्रसँग विभिन्न चरणको वार्तामा संलग्न नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि माओवादी केन्द्र सरकारबाट बाहिरिने