२० बैशाख २०८१, बिहिबार

दमको रोगीलाई तत्काल आराम दिने घरेलु उपाय


asthama

दम (astham) एक स्वासप्रस्वास सम्बन्धि दिर्घ रोग हो। यो रोग जिर्ण हुँदै जाँदा बिरामीले नियमित औषधि सेवन गर्नुको साथै उमेर ढल्केका रोगिहरुलाई भने सामन्य स्वासप्रस्वासवाट प्राप्त गरको अक्सिजनले नपुग्ने हुँदा आवश्यकता अनुरुप कृतिम अक्सिजन दिनुपर्ने हुन्छ। यसको अलावा दमको रोगीलाई गाह्रो भएमा तत्काल राहतको लागि घरेलु उपाचारको रुपमा निम्न उपायहरु अपनाउन सकिन्छ।

१. १ गिलाँस तातो दुध वा तातोपानी मा ल्वांगको धुलो हाली चलाउने र पिउन दिने। यसो गर्दा तत्काल आराम हुन्छ।

clove and tea

२. १ गिलाँस तातो पानीमा १ चम्चा मह र १ चम्चा कागतीको रस राखी चलाउने र पिउन दिने।lemon and honey in hot water

३. भुटेको शुद्ध तोरीको तेल तताउने र त्यसमा थोरै कपुर राखी घुलाउने। उक्त कपुर तेलमा घुलेर जान्छ। उक्त मनतातो मिश्रणलाइ रोगीको छाति र ढाडमा  राखी हल्का मालिस गरेमा निकै आराम मिल्छ।oil and camphor


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !