भाद्र १४, २०७४, काठमाडौँ । मोरङबाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बन्नु भएको छ । जनयुद्धमा प्रत्यक्ष संलग्न भई मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा