८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

भारतले भन्यो दाहाल भ्रणमा हामी यसरी अघि बढौँ

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था