१५ असार २०८१, शनिबार

Author: नेपालपत्र

कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी

चैत्र २४, २०७२- कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा समेत निर्वाचित भएका छन् । दलको नेताका लागि बुधबार भएको निर्वाचनमा देउवाले पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गरे । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए