२७ मंसिर, काठमाडौँ । बुधबार बिहान १० बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना भइसक्दा तीन प्रतिशतको थ्रेसहोल्ड प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय