३ मंसिर २०८१, सोमबार

Author: नेपालपत्र

रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार

१३ पुस, काठमाडौँ l एक साता देखि रोकिएको रानीपोखरी पुनर्निर्माणको काम पुन संचालनमा आउने भएको छ । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहिवार