१९ असार २०८१, बुधबार

Author: नेपालपत्र

आफूलाई जेल हालेर देखाउन प्रचण्डको चेतावनी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दश वर्षे जनयुद्धका क्रममा तत्कालीन माओवादीका तर्फबाट भएका सबै घटनामा आफू जिम्मेवार रहेको भन्दै आफूलाई जेल हाल्ने फैसला गरेर देखाउन न्यायालयलाई चुनौती दिएका छन्। अदालतले द्वन्द्वकालीन मुद्दाहरुमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताको विपक्षमा फैसला गर्न