९ असार २०८१, आइतबार

Author: नेपालपत्र

इपिसेन्टर बारपाक: उस्तै अस्तव्यस्त

वैशाख ९, २०७३- महाभूकम्प गएको एक वर्ष पुग्न तीन दिन मात्रै बाँकी छ । भूकम्पको इपिसेन्टर बारपाकको वैशाख १२ पछिको अस्तव्यस्त अवस्था भने लगभग उस्तै छ । भूकम्पपछि केन्द्रविन्दु बारपाकको जति चर्चा भयो त्योअनुसार पुनर्निर्माण बिल्कुलै हुन सकेको छैन ।