१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

महागुरु फाल्गुनन्दको जन्मजयन्ती भव्यताका साथ मनाइने

कात्तिक १२, पाँचथर । सोर्हौ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती भव्यताका साथ मनाइने भएको छ । विश्व किरात महासंघको संयोजनमा चार संस्थाहरुले संयुक्त रुपमा सो जन्मजयन्ती मनाउन लागेका हुन् । महागुरु फाल्गुनन्दको कर्मभूमि तथा किरात समाज सुधारका लागि