१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

सरकारले ल्यायो अनलाइनसम्बन्धी कडा निर्देशिका, मनपरी समाचार छापे अवरुद्ध पारिने

सरकारले ल्यायो अनलाइनसम्बन्धी कडा निर्देशिका, मनपरी समाचार छापे अवरुद्ध पारिने काठमाडौं,  ३१ जेठ – सरकारले अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्न बनेको निर्देशिका मन्त्रिपरिषद्को आर्थिक समितिबाट पारित गरेको छ । सोमबार  बसेको  समितिको बैठकबाट ‘अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका–२०७३’ पारित गरिएको सूचना