२० असार २०८१, बिहिबार

Author: नेपालपत्र

समूह चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षकले दिए राजीनामा

७,असार २०७३:-युरोकप फुटबलको समूह चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षकले राजीनामा दिएका छन् । सोमबार राति भएको खेलमा वेल्ससँग ३–० ले हारेपछि रुसले समूह बीको पुछारमा रहँदै युरोकपको यात्रा टुंग्यायो । टिम समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक लियोनिड स्लट्स्कीले राजीनामा दिने निर्णय गरेका