८ जेष्ठ २०८१, मंगलबार

अब एक्सन स्पोर्ट्समा रिंग रेस्लिङ पनि


२७ पुस काठमाण्डौ । अब एक्सन स्पोर्ट्समा रिंग रेस्लिङ पनि प्रशारण हुने भएको छ । हरेक हप्ता शुक्रबार र शनिबार रिंग रेस्लिङ प्रशासन हुने भएको छ ।

डिशहोमकाअनुसार डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेवाट रिंग रेस्लिङ्ग प्रशारण हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !