४ नम्बर प्रदेशमा खुल्यो मुख्यमन्त्रीको कार्यालय
१८ माघ, पोखरा । प्रदेश नं ४ मा पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ । प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना