१३ बैशाख २०८१, बिहिबार

प्रदेश ३ मा सभामुखको निर्वाचन माघ २७ गते लागि तय


province-3-parliament

१८ माघ, हेटौंडा । तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति माघ २७ को लागि तय गरेको छ ।

प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !