१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

खाली पेटमा कागती पानीमा बिरेनुन राखी पिउनुको फाइदाहरु, यस्तो छ सेवन गर्ने तरिका

साधारणतया मानिसहरुमा कुनै न कुनै स्वास्थ्य समस्या हुन्छ । विरामी भएपछी अस्पताल धाउने धेरै हुन्छन् तर विरामी नै हुन नदिने कोशिस कमैले मात्र गर्छन् । औषधी हाम्रै घर-घरमा छ तर त्यसको पहिचान र प्रयोग उचित तवरले नहुनाले हामीलाई बिभिन्न रोग