१४ जेष्ठ २०८१, सोमबार

६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पूर्व ऊर्जा मन्त्री शाही सर्बसम्मत


mahendra bahadur shahi

२४ माघ, काठमाण्डौ । ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको छ । शाही कालीकोट प्रदेश (ख) वाट निर्वाचित सांसद हुन् ।

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !