९ असार २०८१, आइतबार

Author: नेपालपत्र

टर्कीमा सत्ता हत्याउने प्रयास ‘विफल’

टर्कीमा सत्ता हत्याउन गरिएको प्रयास विफल भएको देखिएको छ। एकजना अधिकारीले दुई ठूला शहरहरु इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी एवम् विस्फोटका घटनापछि सेनाका साढ ७ सयभन्दा बढी सदस्यहरुलाई पक्राउ गरिएको बताएका छन्। २९ कर्नेल र पाँचजना जेनरललाई पदबाट हटाइएको