१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्ती माग्दै डा. केसी १४ औं अनशन बस्दै

२४ पुस काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई सर्वोच्च अदालतले बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अनसनमा बसेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्मेबलन गर्दै अनसनको