१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

डेंगुको कारणले चितवनमा १ जनाको मृत्यु

४ माघ, चितवन । डेंगु रोगका कारण एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । उनलाई मकवानपुर अस्पतालवाट उपचारका लागि