१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

मनोवैज्ञानिक त्रासका लक्षणहरु

मानिसको जीवनमा विभिन्न समस्याहरु देखा पर्दछ जसमध्ये मनोवैज्ञानिक त्रास पनि एक हो  । यदि यो लक्षणहरुमध्ये कुनै ५ लक्षण एक्कासि उत्पन्न भई १० मिनेटभित्र चरण उत्कर्षमा पुगेमा मनोवैज्ञानिक त्रासको संकेत हुन सक्छ । मनोवैज्ञानिक त्रासका लक्षणहरु १. डर लाग्ने त्रसित हुने