१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार

१२ माघ, दाङ । शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार दाङमा हुने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म आयोगमा परेका उजुरीको आधारमा दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचारका घटना हुने गरेको देखिएको