३ असार २०८१, आइतबार

Author: नेपालपत्र

मोदीद्वारा कुम्भ सफाइ मजदुरलाई व्यक्तिगत २१ लाख सहयोग

२२ फागुन, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गर्नुभएको हो