१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण

काठमाडौँ, ९ जेठ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको