१४ बैशाख २०८१, शुक्रबार

आयुस्मानसँग बलिउडमा डेब्यु गर्दै कट्रिनाकी बहिनी


एजेन्सी । सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् ।

करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ । ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए ।

चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !