१४ बैशाख २०८१, शुक्रबार

ह्रस्व, दीर्घका नियम सिकाउने गीत सार्वजनिक (भिडियोसहित)


Byakaran

२० भदौ, काठमाडौं ।  नेपाली ब्याकरण सिकाउने गीत बजारमा आएको छ ।

काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन् ।

‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशकसमेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय र शारदा पराजुलीको आवाजमा तयार पारिएको गीतमा ह्रस्व दीर्घका नियमलाई तीज गीतको लयमा प्रस्तुत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !