२५ बैशाख २०८१, मंगलबार

Tag: ब्याकरण

ह्रस्व, दीर्घका नियम सिकाउने गीत सार्वजनिक (भिडियोसहित)

२० भदौ, काठमाडौं ।  नेपाली ब्याकरण सिकाउने गीत बजारमा आएको छ । काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन् । ‘नेपाली व्याकरण’ शीर्षकमा