२६ बैशाख २०८१, बुधबार

मुक्तक


आमा
Roma Lamsal Anyol
रोमा लम्साल “अन्योल“

धान रोपी पान फल्छ भने फलाएर देखाऊ !

बिना तेल दियो बल्छ भने बलाएर देखाऊ !!
बंश बढाउन छोरी गर्भपतन गर्ने छन् मूर्खहरु !
नारी बिना यो सृष्टी चल्छ भने चलाएर देखाऊ !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !