११ बैशाख २०८१, मंगलबार

Tag: मुक्तक

मुक्तक-हतार नगर एकदिन भेट हुन्छ जिन्दगीमा !

मुक्तक- जीबन मगर हतार नगर एकदिन भेट हुन्छ जिन्दगीमा ! मन मिल्ने पाउनलाई लेट हुन्छ जिन्दगीमा !! किन चिन्ता गर्छौ माया, दुई दिनको चोलामा ! कुराकानी गर्नलाई नेट हुन्छ जिन्दगीमा !!