१४ बैशाख २०८१, शुक्रबार

आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक


music vidio

२ बैशाख, काठमाण्डौ । आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक भएको छ ।

बसन्त निरैलाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पवित्रा आचार्य फिचरिङ छन् । सागर आचर्यको लगानीमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !