२५ बैशाख २०८१, मंगलबार

Tag: ५ शीर्ष नेताहरु

सिंहदरबारमा तत्कालिन नेकपाका ५ शीर्ष नेताहरु जुटे छलफलमा

काठमाडौँ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा ५ शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु