१४ बैशाख २०८१, शुक्रबार

Tag: ह्वीप उल्लंघन

रामकुमारी झाक्रीको सांसद पद डेन्जर जोनमा

काठमाडौँ । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने समानुपातिक सांसदहरुलाई कारवाही गर्ने भएपछि एमालेको नेपाल समूहकी सांसद रामकुमारी झाक्रीको पद डेन्जर जोनमा परेको हो । यद्यपी एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने प्रत्यक्ष