१३ बैशाख २०८१, बिहिबार

पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई शान्ता चौधरीले दिइन् कडा चेतावनी


शान्ता चौधरी

एमालेकी नेत्री शान्ता चौधरीले पार्टी निर्णय बिपरित कर्णाली प्रदेशमा केहि सांसदहरुले गरेका कार्यहरु कुनै हालतमा क्षमा योग्य नभएको बताएकी छन्। चौधरीले एक स्टाटस लेख्दै भनेकी छन्, “पार्टी निर्णय बिपरित आज नेकपा एमालेका केहि साम्सद हरुले कर्णाली प्रदेशमा जे गर्नु भयो त्यो कुनै हालतमा क्षमा योग्य छैन र यो खालको अराजकताको अन्त्य हुनै पर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !