२२ बैशाख २०८१, शनिबार

Tag: स्वदेश फर्किंदै

नेपाली क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किंदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किंदै छ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट