१५ बैशाख २०८१, शनिबार

Tag: स्तरोन्नति

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा स्थानीयवासी मर्कामा

बलेवा । नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखाङ्कन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ । रुपन्देहीको सालझण्डीबाट