२० बैशाख २०८१, बिहिबार

Tag: सेयरबजार

अन्तिम समयमा पुँजी बजार सम्हालिँदा लगानीकर्ता उत्साहित

१९ वैशाख, काठमाण्डौ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयरबजार छैटौं दिनमा आईपुग्दा भने दोहोरो अंकले उकालो लागेको छ । निरन्तर घटेको बजार फर्किए पनि कारोबार रकम भने सुध्रन सकेन । बजार खुल्नासाथ केही बढेर ओरालो लागेको बजारलाई अन्तिम आधाघण्टाको